गए राती नेपालको पश्चिमी जिल्लाहरुमा गएको ६.४ म्याग्नीच्यूटको भूकम्पले १२८ भन्दा मानिसहरुको मृत्यु भईसकेकोछ । हरेक नयाँ समाचारमा मृत्यु हुनेको संख्या बढ्दै गएकोछ । सयौँ घरहरुमा क्षती पुगेकोछ । यो दुःखको घडीमा सम्पूर्ण सरकार र सम्पूर्ण नेपालीहरु एकजुट भई भूकम्प पीडितहरुको उद्दार गरी सुरक्षित पार्ने र राहत सामाग्री उपलव्ध गराउनु जरुरीछ । प्राकृतिक प्रकोपहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु बढी जोखिममा पर्ने हुनाले उनीहरुको बिशेष ध्यान दिन पनि जरुरीछ ।

फोटो श्रोतः सामाजिक सन्जाल

More than 128 people have died in the 6.4 magnitude earthquake that hit the western districts of Nepal last night. With every new news, the death toll is increasing. Hundreds of houses have been damaged. In this time of sorrow, it is necessary for the entire government and all Nepalis to unite and rescue the earthquake victims and provide them with relief materials. Since women, children, senior citizens and people with disabilities are more vulnerable to natural disasters, it is also important to pay special attention to them.

Photo source: social media